न्युक्यासलमाथि आर्सनलको सहज जित « Khabarhub

न्युक्यासलमाथि आर्सनलको सहज जित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युक्यासलमाथि २-० को सहज जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनलले लिगमा सातौं जित निकालेको हो।

पहिलो हाफमा बराबरीमा रोकिएको आर्सनलले दोस्रो हाफमा २ गोल हान्न सफल भयो ।

आर्सनलका लागि बुकायो सकाले ५६औं मिनेटमा र गाब्रियल मार्टिनेलिले ६६औं मिनेटमा गोल गरेका थिए ।

जितपछि आर्सनलको चौथो स्थानको वेस्टह्याम समान २३ अंक भए पनि पाँचौ स्थानमा कायम छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : १२ बजे

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा