रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

 रोचक तथा ज्ञानवर्धक तथ्यहरू


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. शुद्ध पानी

यदि संसारका सबै मानिसलाई स्वच्छ र शुद्ध पानीको व्यवस्था गर्ने हो भने संसारका ८० % बिमार हटेर जानेछन् ।

२. दशमलव

ईसा पूर्व छैटौँ शताब्दीतिर चिनियाँहरूले सबैभन्दा पहिला दशमलव प्रयोग गरेका थिए ।

३. खैरो भालु

रसियाको राष्ट्रिय जनावर खैरो भालु (Brown Bear) हो ।

४. काममा समय

संसारमा सबैभन्दा बढी काम गर्नमा समय बिताउने जापानीहरु हुन् । उनीहरू क वर्षमा २१०० घण्टा समय काममै बिताउँछन् । दोस्रोमा जर्मन र अमेरिकीहरू पर्छन् । उनीहरूले वर्षमा १९०० घण्टा समय काममा बिताउँछन् । तेस्रोमा फ्रान्सेलीहरू पर्छन् । उनीहरू १६०० घण्टा काममै बिताउँछन् ।

५. जङ्गल

मलेसियाको १० हेक्टर जङ्गलमा ७५० प्रजातिका रुख पाइन्छन् भने उत्तर अमेरिकाभर ७०० प्रजातिका मात्र रुख पाइन्छन् ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ३३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने