दैलेख सभापतिमा रेग्मी निर्वाचित, पौडेल समूहको प्यानलै विजयी « Khabarhub

दैलेख सभापतिमा रेग्मी निर्वाचित, पौडेल समूहको प्यानलै विजयी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याए । अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिबमा महेन्द्र शाही र कनक सेना विजयी भएका छन् ।

दैलेखमा पौडेल समूहको प्यानलै विजयी भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक क्षेत्रमा देउवा समूह र अर्को क्षेत्रमा पौडेल समूहले क्षेत्रीय सभापति जितेका थिए । तर, महाधिवेशन प्रतिनिधि भने पौडेल समूहका कम्तिमा ४० जना रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै