भारतमा थप ९ हजार ४८१ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ९ हजार ४८१ जना कोरोनामुक्त


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा थप ९ हजार ४८१ जना कोरोना संक्रमित निको भएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा थप ६ हजार २२६ जना संक्रमित थपिँदा २० जना संक्रमितको मृत्यु भएको छ ।

अहिले भारतमा सकृय संक्रमितको संख्या एक लाख ११ हजार ८९७ रहेको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : १५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम