कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित « Khabarhub

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

१४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो।

निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइएको छ ।

अधिवेशनको अर्को मिति भने उल्लेख छैन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : १५ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा