परोपकारी गोल्डस्मिथलाई गरिबीको चिन्ता : प्रेरक प्रसङ्ग « Khabarhub

परोपकारी गोल्डस्मिथलाई गरिबीको चिन्ता : प्रेरक प्रसङ्ग


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्ग्ल्याण्डका प्रसिद्ध कवि ओलिभर गोल्डस्मिथ बडो सहृदयी र उपकारी पुरुष थिए । उनलाई चिकित्साशास्त्रको बारेमा पनि ज्ञान थियो र गरिबलाई सित्तैमा औषधी दिएर सेवा गर्थे ।

गोल्डस्मिथले त्यो रोगीको परीक्षण गरेर थाहा पाए कि ऊ सिर्फ गरिबीको चिन्ताले कमजोर हुँदै गइरहेको छ ।

गोल्डस्मिथले त्यो रोगीको पत्नीसँग भने, मेरो घरमा आऊ म तिमीलाई यस्तो औषधी दिन्छु, जसले तिम्रो पतिको स्वास्थ्य धेरै छिटो ठिक हुनेछ ।

घर गएर कविले उनलाई एउटा सानो बाकस सजाएर दिए र भने, घरमा गएर आवश्यकता परेमा मात्र यो बाकस खोल्नु ।

घरमा गएर जब महिलाले बाकस खोलिन् तब त्यहाँ सुनका १० ससाना बाकसहरू सजाएर राखिएको थियो । यस्ता थिए परोपकारी गोल्डस्मिथ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ५२ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ