विश्वभर फेरि बढ्यो दैनिक संक्रमितको संख्या « Khabarhub

विश्वभर फेरि बढ्यो दैनिक संक्रमितको संख्या


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ५ लाख ६८ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ लाख ७६ हजार ५८३ संक्रमित निको भएका छन् भने ७ हजार ४१० जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा ९१ हजार ५००, फ्रान्समा ४७ हजार १७७, जर्मनीमा ५५ हजार ८८०, बेलायतमा ३९ हजार ७१६, रुसमा ३२ हजार ६४८ र टर्कीमा २५ हजार २१६ जना छन् ।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ७४ हजार १००, जर्मनीमा ४० हजार ५००, बेलायतमा ३६ हजार ७८८, रुसमा ३३ हजार ४४२, टर्कीमा २४ हजार ४९८ रहेका छन् ।

यही अवधिमा कोरोनाबाट मृत्यु हुनेमा रुसका एक हजार २२९ जना, अमेरिकमा एक हजार २४१, जर्मनीमा ४८५, युक्रेनमा ५६१, पोल्याण्डमा ५६१, ब्राजिलमा ३२६ र टर्कीमा २०७ जना छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : १५ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर