भारतमा थप १० हजार ११६ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप १० हजार ११६ जना कोरोनामुक्त


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप १० हजार ११६ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ७ हजार ७५१ जना संक्रमित थपिएका छन्् भने ७४ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाका सकृय संक्रमितको संख्या एक लाख ८ हजार २१८ मा झरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ४० बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११