भारतमा ८ हजार ६६३ जना संक्रमित थपिए | Khabarhub Khabarhub

भारतमा ८ हजार ६६३ जना संक्रमित थपिए


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा ८ हजार ६६३ जना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १० हजार २०७ जना कोरोनामुक्त भएका छन् भने २८५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाका सकृय संक्रमितको संख्या एक लाख ७ हजार ४०१ मा झरेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ५ हजार ४३९ छ । तीमध्ये ३ करोड ४० लाख २८ हजार ५०६ जना निको भइसकेका छन् भने ४ लाख ६९ हजार ५३२ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : २० बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु