यु–१९ पुरुष राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशसँग प्रदेश-१ पराजित « Khabarhub

यु–१९ पुरुष राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशसँग प्रदेश-१ पराजित


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं. १ पराजित भएको छ ।

गण्डकी प्रदेशले प्रदेश १ लाई १ विकेटले पराजित गरेको छ । जितसँगै गण्डकी प्रदेशले फाइनलको सम्भावना पनि कायमै राखेको छ ।

गण्डकी ६ मध्ये ३ खेल जित्दै ६ अंकसहित तालिकको तेस्रो स्थानमा उक्लिएको छ । ६ मध्ये ५ खेल जित्दै फाइनल प्रवेश गरिसकेको लुम्बिनीको १० अंक छ ।

गण्डकीसँग पराजित भएको प्रदेश १ ले पनि ६ मध्ये ३ खेल जित्दै ६ अंक जोडेपनि रनरेटका आधारमा गण्डकी प्रदेशपछि चौथो स्थानमा झरेको छ ।

प्रदेश १ ले दिएको १ सय ३४ रनको लक्ष्य गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो ।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ८ : ०५ बजे

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला