भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झर्‍यो « Khabarhub

भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झर्‍यो


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको आधिकारिक साइटमा पछिल्लो विवरणअनुसार सकृय संंक्रमितको संख्या ९९ हजार ७६३ रहेको छ ।

त्यहाँ निको हुनेको दर ९८. ३५ प्रतिशत छ भने मृत्युदर १.३६ प्रतिशत रहेको छ ।

ओल्डोमिटरका अनुसार भारतमा पछिल्लो पटक थप ८ हजार ५४८ जना कोरोनमुक्त भएका छन् भने ३ हजार २ सय थपिएका छन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ३५ बजे

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक