सोह्रखुट्टे नयाँ बजारस्थित गार्मेन्ट फ्याक्ट्रीमा भीषण आगलागी | Khabarhub Khabarhub

सोह्रखुट्टे नयाँ बजारस्थित गार्मेन्ट फ्याक्ट्रीमा भीषण आगलागी


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ । प्रहरी पनि आयोग नियन्त्रणमा खटिएको छ ।

ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो सवा २ बजे आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छैन । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ५८ बजे

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता

उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

म्याग्दी– पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द