जातीय आधारमा राज्यको पुनःसंरचना हुनुपर्छ : बाबुराम « Khabarhub

जातीय आधारमा राज्यको पुनःसंरचना हुनुपर्छ : बाबुराम


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको पुनसंरचनाको बिषयलाई आफुले नछाडेको बताएका छन् ।

शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा भट्टराईले यसअघि आफूहरुले भन्दै आएको जातीय र सामथ्र्यका आधारमा राज्यको पुनसंरचनाको बिषयलाइ नछाडेको बताए ।

आफूहरुले राखेको बिषयलाई संसदबाट अनुमोदन गराउनका लागि अहिले दुई तिहाई नपुग्ने भएकाले अवको निर्वाचनको परिणामपछि आफ्ना मुद्दालाइ स्थापित गर्न लाग्ने उनले बताए।

भट्टराईले केपी ओलीको मुर्खताका कारण मुलुकको संघीयता नै खतरामा परेकाले आफूहरु एकजुट भएको र केही उपलव्धी जोगाउन सरकारमा सहभागी भएको बताए । उनले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने र त्यसका लागि सडक र सदनबाट संघर्ष गर्ने जिकिर गरे ।

 

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ०० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा