आज आइतबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

आज आइतबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ०० बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आलगागी प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश

लस एन्जलस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस भ्रमण

हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक

काठमाडौं – हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

सर्लाही – चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर

डलरको भाउ घट्यो, शनिबार कुन विदेशी मुद्राको विनियमदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ