इन्टर मिलानले रोमालाई हरायो « Khabarhub

इन्टर मिलानले रोमालाई हरायो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले रोमालाई ३-० ले हराएको छ ।

शनिबार राति भएको खेलमा इन्टरको जितमा हाकन काल्हानोग्लु, इडेन जेको र डेन्जेल डुमफ्रिएसले एक-एक गोल गरे।

खेलको १५ औं मिनेटमा हाकन, २४ औं मिनेटमा जेको र ३९ औं मिनेटमा डेन्जेलले गोल गरेका थिए ।

यस जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ । इन्टरले १६ खेलमा ३७ अंक जोडेको छ । रोमा २५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै