एभर्टनले आर्सनललाई हरायो | Khabarhub Khabarhub

एभर्टनले आर्सनललाई हरायो


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ ।

सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे ।

जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : १४ बजे

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

काठमाडौं– पाकिस्तानमा रहेको अमेरिकी महावाणिज्य दूतावासले कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान

नेपालमा कुष्ठरोग उन्मूलनमा चुनौति, वर्षेनी २ हजार नयाँ बिरामी थपिँदै 

काठमाडौं– नेपालमा हालसम्म करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका

१८ लाख ७४ हजार परिवार स्वास्थ्य बीमामा क्रियाशील 

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि आ.व. २०८०-८१ को अन्त्यसम्ममा

पाकिस्तानमाथि आक्रमणको कथावस्तुमा सिनेमा बनाउन ‘अपरेशन सिन्दुर’ ट्रेडमार्क लिने होड

काठमाडौं– भारतले पाकिस्तानमाथि हवाइ आक्रमण गर्न ‘अपरेशन सिन्दुर’ सञ्चालन गरेसँगै

रेशमबारे गृहमन्त्रीको जवाफ- अदालतको पत्रअनुसार पक्राउ गरिएको हो, पूर्वाग्रह राखिएको छैन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक