विश्वभर ५ लाख ७४ हजार कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर ५ लाख ७४ हजार कोरोना संक्रमित थपिए


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ५ लाख ७४ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् भने ४ लाख ५९ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ९२ हजार ७९, फ्रान्समा ५९ हजार १९, जर्मनीमा ५१ हजार ५९२, बेलायतमा ४५ हजार ६९१, रुसमा ३१ हजार ९६ र टर्कीमा २२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अमेरिकामा ५३ हजार ८३५, जर्मनीमा ५० हजार ३००, बेलायतमा ४१ हजार ५१९, रुसमा ३४ हजार ६१५ र टर्कीमा २४ हजार ३६६ जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा ७ हजार ४४५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३०, रुसमा एक हजार १८२, जर्मनीमा ४४८, ब्राजिलमा २७८, टर्कीमा १९८, बेलायतमा १८०, फ्रान्समा १७२ जना छन् ।

 

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ५५ बजे

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय