यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस् « Khabarhub

यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ ।

यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरे लगत्तै निम्न काम नगर्नुहोस् ।

– पार्टनरलाई छाडेर उठ्ने

– हतार हतार कपडा लगाउने

– तत्काल बाहिर निस्कने

– काम वा पढाइ गर्ने

– साथीलाई फोन गर्ने

– छुट्टा छुटै सुत्ने

– बच्चालाईसँगै सुताउने

– कामको बारेमा कुरा गर्ने

– सरसफाइमा लाग्ने

– सुत्ने

माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ४२ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा