कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाइयो « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाइयो


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । विहीबार ११ बजेका लागि बैठक बोलाइएको हो । १४ औँ महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्न लागेको हो ।

विहीबारको बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने जनाइएको छ। १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन हुनेछ भने २५ गते उम्मेदवारी दर्ता र २६ गते मतदान हुनेछ ।

महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुनेदेखिएको छ। यी दुई समूहले वडादेखि नै प्यालन बनाएर अधिवेशनमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै