राति पनि देख्न सकिने खोपको विकास « Khabarhub

राति पनि देख्न सकिने खोपको विकास


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- वैज्ञानिकहरुले बिना कुनै उपकरण मानिसले रातको समयमा पनि देख्न सक्ने खोपको विकास गरेका छन् । वैज्ञानिककाअनुसार कुनै पनि व्यक्तिले उक्त खोप लगाएमा रातको समयमा अदृष्य वस्तुलाई पनि सजिलै देख्न सक्नेछन् ।

वैज्ञानिकहरुले यो खोप सैनिक तथा सुरक्षा कार्यमा तैनाथ व्यक्तिका लागि कोशेढुङ्गा साबित हुने दावी गरेका छन् । अध्याँरोमा शत्रुलाई खोज्न तथा दृष्टि दोषबाट पीडित व्यक्तिका लागि यो खोप वरदान साबित हुने देखिएको छ । यो खोपका कारण आँखाको रेटिनामा कुनै दुष्प्रभाव नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

यो खोपको मुसामा गरिएको परीक्षण सफल भएको थियो । म्यासेचुसेट्स मेडिकल विश्वविद्यालयका वैज्ञानिकहरुले मुसामा यसको सफल परीक्षण गरेका हुन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : २३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर