ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै « Khabarhub

ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै छन्।

प्रेस चौतारी नेपालले दिउँसो साढे १२ बजे ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

पत्रकार सम्मेलन काठमाडौँको तीनकुनेस्थित एक बैंक्वेटमा हुनेछ।

चितवनमा हालै सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ५२ बजे

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि