कांग्रेस सहमहामन्त्री  महतको पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ को विमोचन « Khabarhub

कांग्रेस सहमहामन्त्री  महतको पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ को विमोचन


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतको ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको बिमोचन गरिएको छ ।

पुस्तकको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले  लैनचौर बैंक्वेटमा आयोजित एक समारोहमा बिमोचन गरे ।

बिमोचन समारोहमा बोल्दै सहमहामन्त्री महतले बीपी कोईराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नितिबारे लेखिएको डिग्रीको शोधपत्रलाई  पुस्तकको रुप दिएको जानकारी दिए ।

तत्कालीन समयमा थेसिस लेख्दा  सन्दर्भ सामग्री जुटाउन समस्या परेको उनले स्मरण गरे । उनले कांग्रेस प्रतिबन्धित बनेको समयमा २०१७ सालमा राज्यले जफत गरेका सन्दर्भ सामग्रीको प्रयोग गरेको बताए छन् ।

 

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ११ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्