कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा बन्दसत्रमा होहल्ला | Khabarhub Khabarhub

कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा बन्दसत्रमा होहल्ला


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ ।

शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन । उक्त पक्ष साझा उम्मेदवार चयनका लागि भन्दै छलफलमा रहेको छ ।

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् । उनले प्रतिवेदन पेस गर्दै गरेको बेला आवाज नसुनिकएको भन्दै महाधिवेशन प्रतिनिधिले बिरोध जनाएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्लासमेत भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ४४ बजे

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर