विश्वभर कोरोनामुक्त हुनेको संख्या २४ करोड २२ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनामुक्त हुनेको संख्या २४ करोड २२ लाख नाघ्यो


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ करोड २२ लाख १९ हजार ५७४ पुगेको छ ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ९०६ जना निको हुनेको संख्या त्यति पुगेको हो ।

यही अवधिमा ५ लाख ९४ हजार १३० जना संक्रमित थपिँदा ७ हजार २२७ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ लाख १० हजार ७३६ पुगेको छ । कुल संक्रमितको संख्या २६ करोड ९३ लाख ८२ हजार ३६० पुगेको छ ।

कहाँ कति थपिए ?

अमेरिकामा एक लाख २५ हजार ३५८, जर्मनीमा ५८ हजार ९६९, बेलायतमा ५८ हजार १९४, रुसमा ३० हजार ८७३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ५० बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल