महिला फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

महिला फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज शनिबार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज पौने ७ बजे बंगलादेशको सामना गर्ने भएको हो ।

नेपालले अब दोस्रो खेलमा श्रीलंकाविरुद्ध यही मंसिर २९ गते, तेस्रो खेलमा भुटानविरुद्ध पुस २ गते र अन्तिम खेल भारतविरुद्ध पुस ४ गते खेल्ने कार्यतालिका छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।

राउन्ड रोबिनको आधारमा जारी प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागि छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ४१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट