‘ए’ डिभिजन लिगमा आज एपीएफ र थ्री स्टार भिड्दै « Khabarhub

‘ए’ डिभिजन लिगमा आज एपीएफ र थ्री स्टार भिड्दै


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एपीएफ फुटबल क्लबले थ्री स्टार क्लबको सामना गर्दै छ ।

आज आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा थ्री स्टार र एपीएफ क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा सुरू हुनेछ ।

एपीएफ थ्री स्टारलाई हराएर पहिलो अंक जोड्न चाहन्छ । एपीएफले तीन खेल खेल्दा अंक जोड्न सकेको छैन । जारी लिगमा एपीएफ पुछारमा छ ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।

थ्री स्टार भने दोस्रो जितको खोजीमा हुनेछ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ । थ्री स्टार तीन खेलमा चार अंक जोडेर आठौं स्थानमा छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : १६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा