भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ।

प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि  सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्रम मोदीका दुई ट्वीटर अकाउन्टहरू छन् – @narendramodi र @PMOIndia। जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्, भने @narendramodi का ७३.४ मिलियनभन्दा बढी फलोअर्स छन् ।

भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्वीटर प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : ५० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर