नागढुंगामा पनि बम विस्फोट, दुई जना घाइते « Khabarhub

नागढुंगामा पनि बम विस्फोट, दुई जना घाइते


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सुकेधारा र अनामनगरमा बम विस्फोट भएको केही समय नवित्दै चन्द्रागिरी नगरपालिकाको नागढुंगामा पनि बम विस्फोट भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, नागढुंगास्थित इँटाभट्टा चोकमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

चन्द्रागिरी प्रहरीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । यस्तै, ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली गएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ८ : ४७ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट