ए डिभिजन लिगमा आज दुई खेल हुँदै  « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुँदै 


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा सङ्कटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन्। जावलाखेल र ब्रिगेडबीचको खेल पौने ५ बजे सुरु हुनेछ ।

आइतबार भएको खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एपीएफले आफ्नो अंकको खाता खोलेको छ । एपीएफले शीर्ष डिभिजनमा खेलेको १५०औँ खेलमा थ्री स्टारलाई कडा चुनौती दिँदै अङ्क जोड्न सफल भएको थियो।

काठमाडौँको दशरथ रंगशालामा आइतबार साँझ भएको खेल गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले अङ्क बाँडेका हुन् । खेल बराबरीमा सकिएसँगै पहिलो १ अङ्क जोडेको एपीएफ १३ औँ स्थानमा उक्लिएको छ भने थ्री स्टार ५ औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन