प्रचण्डको एन्टिजेन परीक्षण « Khabarhub

प्रचण्डको एन्टिजेन परीक्षण


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसदको बैठकअघि सांसदहरूको एन्टिजेन परीक्षण शुरू गरिएको छ ।

मंगलबार शुरू हुने बैठकअघि आज सांसदहरूको स्वाब संकलन गरी एन्टिजेन परीक्षण थालिएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा जारी परीक्षणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि स्वाब लिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ५० बजे

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द– बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा