केन्द्रीय सदस्यमा भोट माग्दै कोइरालाले भनेँ- म कुनै गुटमा छैन « Khabarhub

केन्द्रीय सदस्यमा भोट माग्दै कोइरालाले भनेँ- म कुनै गुटमा छैन


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केन्द्रीय सदस्यको उम्मेदवारमा सीमित भएका कांग्रेस नेता डा.शशांक कोइरालाले आफू कुनै गुटमा नरहेको प्रष्ट्याएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा प्रतिनिधिहरूसँग मत माग्दै कोइरालालेआफू कुनै गुटमा नरहेको बताएका हुन् ।

शशांकलाई देउवा र शेखर प्यानलले आफ्नो पक्षमा रहेको भन्दै केन्द्रीय सदस्य उम्मेदवारको सूचीमा राखेका छन् । दुवै समूहले शशांकको समर्थन आफूलाई रहेको दाबी गर्दै आएका बेला उनले मतदानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै कुनै गुटमा नरहेको जनाएका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : १० बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर