उम्मेदवार मत माग्दै, मतदाता घण्टौँ लाइनमा बस्दै (फोटोफिचर) « Khabarhub

उम्मेदवार मत माग्दै, मतदाता घण्टौँ लाइनमा बस्दै (फोटोफिचर)


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसमा चुनाव भइरहेको छ । १३२ सिटका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार मैदानमा छन् । सोमबार बिहान ८ बजेबाट मतदान हुने भनिएपछि लाइनमा बसेका मतदाताहरु थाकिसकेका छन् । मतदान दिउँसो साढे ११ बजे सुरु भयो भने मतदान गर्न निकै समय लाग्ने भइरहेकाले ढिलाइ पनि भइरहेको छ । मतदान सुरु भएको ६ घण्टामा आधाभन्दा थोरै मत खसेको छ ।

४७४३ मतदाता मध्ये साँझ ५ बजेसम्म १९९३ जनालेमात्र मतदान गरेका छन् । यो हिसाबले निर्वाचन आयोगले मतदान सकिने राति ९ बजेको समयसम्म पनि सबै मतदाताले मतदान सक्ने सम्भावना न्यून छ ।

मतदाताहरु लाइनमा बसेर थाकिसकेका छन् । तर, उम्मेदवारहरु भने लाइनमै मत मागिरहेका छन् । उम्मेदवारहरु मतदाता आफूतर्फ तान्न अन्तिम कसरत गरिरहेका छन् ।

तस्वीरमा हेर्नुहोस् कांग्रेस महाधिवेशन:

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ०१ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च