मतगणना अपडेट : १३०६ मत गन्दा देउवाको ६२६, शेखरलाई ४८२ « Khabarhub

मतगणना अपडेट : १३०६ मत गन्दा देउवाको ६२६, शेखरलाई ४८२


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनाअनुसार १३०६ मतगणना सकिएको छ ।

पछिल्लो विवरणअनुसार सभापतिका लागि शेरबहादुर देउवाले ६२६ गत पाउँदा शेखर कोइरालाले ४८२ मतका साथ पछ्याइरहेका छन् ।

त्यसैगरी प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ एक मत पाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

राष्टिय सभागृहमा आज बिहान ४ बजेदेखि मतगणना सुरु भएको थियो । आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : १७ बजे

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि