अपडेट : १४०५ मत गन्दा देउवा र कोइरालाबीचको मतान्तर १४८ « Khabarhub

अपडेट : १४०५ मत गन्दा देउवा र कोइरालाबीचको मतान्तर १४८


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार १४०५ मतगणना सकिएको छ ।

राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले ६७८ गत पाउँदा शेखर कोइरालाले ५२० मतका साथ पछ्याइरहेका छन् ।

जसअनुसार देउवा कोइरालाबीचको मतान्तर १४८ रहेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी प्रकाशमान सिंहले १०७, विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले ५ एक मत पाएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : २६ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई