दोस्रो चरणको मतदानमा देउवालाई सिंहको समर्थन « Khabarhub

दोस्रो चरणको मतदानमा देउवालाई सिंहको समर्थन


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका सिंहले वर्तमान सभापति देउवालाई समर्थन समर्थन गर्ने सहमति भएको नेता सिंहका निजी सहयोगी युपी लामिछानेले जानकारी दिएका छन्।

पहिलो चरणको मतपरिणाम आएलगत्तै देउवानिकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानलाई मनाउन चाक्सीबारी पुगेका थिए।

उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका थिए। विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए ।

यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएका थिए ।

दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : २७ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी