रेनोको नयाँ शोरुम लहानमा   « Khabarhub

रेनोको नयाँ शोरुम लहानमा  


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – रेनोको नया शोरुम सोमबारबाट लहानमा सञ्चालनमा आएको छ। देशभर आफ्नो शाखा विस्तार गर्ने उद्देश्यका साथ कम्पनीले लहानमा नयाँ शोरुम खोलेको हो ।

‘भाग्य महालक्ष्मी अटोमोबिल्स’ शोरुमका सञ्चालक राम शाहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ लहानका अशोक लाल अमात्यको प्रमुख अतिथ्यता तथा कम्पनीका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख विपुल भट्टराई सहभागी थिए ।

त्यस क्रममा जनरल म्यानेजर श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहक वर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौँ। नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ।’

सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले अहिले खोलेको नयाँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरूलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताए ।

शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर,काईगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन्। उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरू पनि लिन सक्नेछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : १० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा