बीएमसीद्वारा करीनाको घर सिल « Khabarhub

बीएमसीद्वारा करीनाको घर सिल


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बृहन मुम्बई नगर नियम(बीएमसी)ले बलिउड अभिनेत्री करीना कपूर खानको घरलाई सिल गरेको छ । अभिनेत्री करीना र अमृता अरोडा कोरोना भाइरसको चपेटामा परेपछि बीएमसीले घरलाई सिल गरेको हो ।

कोरोना भाइरसको संक्रमणमा परेपछि करीनाले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी छन् । ‘म कोभिड १९ बाट पोजेटिभ भएकी छु । मैले सबै स्वास्थ्य प्रोटोकल पालन गर्दै आफूलाई आइसोलेट गरेकी छु । मेरो सम्पर्कमा आउनुभएका सबैलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु । मेरो परिवार र स्टाफले डबल भ्याक्सिन लगाएका छन् । उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । म आफूलाई ठिक महशुस गरिरहेको छु । आशा छ, चाँडै निको हुनेछु’, करीनाले लेखेकी छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : ४५ बजे

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८२-८३ को असार २४ गतेसम्म पाँच

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले