काठमाडौंमा बन्दको प्रभावः सडकमा जे देखियो (फोटो फिचर) « Khabarhub

काठमाडौंमा बन्दको प्रभावः सडकमा जे देखियो (फोटो फिचर)


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित विप्लव समूहले सोमबार आह्वान गरेको बन्दले काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ ।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको हुँदा उपत्यकामा कम प्रभाव परेको हो । तर पनि अन्य दिनको तुलनामा आज सडकमा सवारी साधनको चाप कम छ भने चलेका सवारी साधनमा यात्रुको चाप बढी छ । सार्वजनिक गाडीहरु कम मात्रमा चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा सवारी आवागमन बिहानैदेखि प्रभावित भएको छ । बन्दको प्रभावले उपत्यकाका शैक्षिक संस्थाहरु ठप्प बनेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : ३५ बजे

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१