शिल्पाका पति राजलाई पक्राउ नगर्न अदालतको आदेश « Khabarhub

शिल्पाका पति राजलाई पक्राउ नगर्न अदालतको आदेश


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रालाई पोर्नोग्राफी मामलामा पुनः पक्राउ नगर्न अदालतले आदेश दिएको छ । सुप्रिम काेर्टले अग्रिम जमानत मागिरहेका कुन्द्रालाई ४ हप्ता पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतले महाराष्ट्र सरकारलाई यो आदेश दिएको हो । राजले आफूलाई पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको निवेदनमा उल्लेख गरेका थिए । उनले यो मामलामा जमानत पाइसकेका छन् । अहिले यही मुद्धासँग मिल्दोजुल्दो अर्को एक एफआईआर दर्ता भएको छ ।

राज अश्लिल फिल्मको निर्माण र मोबाइल एपका माध्यमबाट अनएयर गरेको आरोपमा पक्राउ परेका थिए । उनी झण्डै ६० दिनसम्म जेलमा बसेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ०९ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती