डा. रिजाललले राजीनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाए (भिडियो) | Khabarhub Khabarhub

डा. रिजाललले राजीनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाए (भिडियो)


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. मिनेन्द्र रिजालले रक्षमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका डा. रिजालले महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटसमेत राजीनामा दिएका हुन् ।

मतगणना सुरु भएको केही घण्टामै डा. रिजालले राजीनामा दिने घोषणा गरेका थिए । उनी सभापतिमा पराजित डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । उनले महामन्त्रीमा विजयी गगन थापा र विश्वप्रकाश शर्मालाई बधाइ दिएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ४ : १७ बजे

प्रधानमन्त्री ओली स्पेनका नरेशले गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२