इजरायलमा बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध « Khabarhub

इजरायलमा बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेको भन्दै इजरायलले बेलायत र डेनमार्कबाट फर्कने यात्रुहरुमाथि प्रतिबन्ध लगाएको छ ।

साथै मुलुकभित्रका नागरिकहरुलाई ती देशको यात्रामा जान प्रतिबन्ध लगाएको छ । ओम्रिकोनको संक्रमण बढेको भन्दै इजरायलले गतमहिनादेखी नै बोर्डर बन्द गर्दै आएकोमा हालै खोप लगाएका व्यक्तिहरुलाई प्रवेश अनुमति दिएको थियो ।

आगामी आइतबारसम्ममा फ्रान्स, स्पेन, आयरल्याण्ड, स्वीडेन र युनाईटेड अरब ईमिरेट्स लगायतका देशमासमेत यात्रा प्रतिबन्धको तयारी गरिएको छ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ०२ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी