एमाले कार्यालय सचिवको जिम्मेवारी अधिकारीलाई « Khabarhub

एमाले कार्यालय सचिवको जिम्मेवारी अधिकारीलाई


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् ।

डा.अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका छन् ।

तामाङ स्थायी कमिटी सदस्यमा मनोनित भएपछि अधिकारी कार्यालय सचिव बनेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : २३ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी