ब्याट र बल छाड्नुपर्ने अवस्था आउने भन्दै कारबाही फिर्ता लिन खेलाडीको अपील « Khabarhub

ब्याट र बल छाड्नुपर्ने अवस्था आउने भन्दै कारबाही फिर्ता लिन खेलाडीको अपील


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायत ४ जना खेलाडीले कारबाहीको निर्णयमा पुनर्विचार गर्न अपील गरेका छन् । क्यानले मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरे। आफ्नो हक अधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउने चेतानवी दिए ।

मल्लले वार्ताबाट समस्याको समाधान गर्नुपर्ने बताए । उनले आफूहरुले वार्ता चाहिरेको बताए । उनले क्यानले वार्तामा बोलाएर खेल्ने वातावरण बनाए राष्ट्रिय टिमबाट खेल्ने बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ५५ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६