पाँच हजार गाँजाका हरियो बोट नष्ट « Khabarhub

पाँच हजार गाँजाका हरियो बोट नष्ट


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा प्रहरीले एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।

मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म एक महिना चलेको थियो। जिल्ला प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् ।

लागूऔषध प्रयोगकर्ता बढ्दै गएको जनगुनासो बढेपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको उनले बताए।

सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि करेसा बारीमा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : २४ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास