काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू)  « Khabarhub

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू) 


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको छ । वर्षाका कारण भाइटीका लगाउन तथा टीका ग्रहण गर्न आफन्तकहाँ जाने सर्वसाधारण प्रभावित भएका छन् ।

बिहानदेखि नै उपत्यकाको मौसम बदली भएको थियो । केही स्थानमा हल्का वर्षा भएको छ भने मौसम चिसिएको छ ।

वर्षाका कारण सडक तथा खुला स्थानमा हुने चहलपहलसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ३ : १९ बजे

असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडाैँ – काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू) 

काठमाडौँ–  तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको

गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, पाँच जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक दुर्घटना हुँदा

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी

पोखरा– आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम

दक्षिण कोरियामा रोजगारी वृद्धि एक लाखमाथि, युवाको रोजगारीमा ४८ महिनादेखि गिरावट

सोल– दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि