साउदीको दमाममा ६ सय आप्रवासी नेपालीलाई राहदानी « Khabarhub

साउदीको दमाममा ६ सय आप्रवासी नेपालीलाई राहदानी


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच कार्यक्रम अन्तर्गत राहदानी वितरण र नवीकरण शिविर सम्पन्न भएको छ।

शुक्रबार साउदी अरबको पूर्वी क्षेत्र दमाममा भएको उक्त कार्यक्रम ९ सय बढी आप्रवासी नेपालीले सेवा लिएको एनआरएनए साउदीले जनाएको छ।

नेपाली दूतावास रियादको सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनएका पदाधिकारीहरूको सहजीकरणमा ५ सय ९८ भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागि ३ सय २४ जनाको फारम संकलन गरिएको जनाएको छ ।

नेपाली दूतावास रियादबाट राहदानी नवीकरणको लागि १३ नोभेम्बर र त्यसअघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागि फारम पनि संकलन गरिएको थियो।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ११ : ०८ बजे

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक