बालबालिकालाई ‘चुरीफुरी’को सहयोग « Khabarhub

बालबालिकालाई ‘चुरीफुरी’को सहयोग


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरीफुरी’ले सोमबार म्हेपीस्थित पिएम नेपाल नामक अनाथालयमा आश्रित बालबालिकाहरुलाई सहयोग गरेको छ ।

निर्देशक ऋषिराज आचार्यसहित फिल्मको टोली त्यहाँ पुगेर बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका र एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् ।

निर्देशक आचार्यले जिम्मेवार नागरिकको सामाजिक दायित्वअन्तर्गत आफूले दिल गोदारको साथमा ‘चुरीफुरी’ को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेकाे बताए ।

आरबी मुभिजको ब्यानरमा निर्मित फिल्ममा अभिषेक श्रेष्ठ, रबिन्द्र झा,सुबोध गौतम, दीपक आचार्य,पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ,सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ,राजेन्द्र खाती,राजीवजंग बस्नेत,मनिल तामाङ,रश्मी भट्ट,ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ३ : ५९ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट