बार्सिलोना सेभिल्लासँग बराबरीमा « Khabarhub

बार्सिलोना सेभिल्लासँग बराबरीमा


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा बार्सिलोना सेभिल्लासँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

सेभिल्लाका लागि पपु गोमेजले गोल गर्दा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले बराबरी गोल फर्काए।

पहिलो हाफ बराबरीमा सकिदा दोस्रो हाफको ६४ औँ मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो । तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।

बार्सिलोना बराबरीपछि १८ खेलबाट २८ अंकसहित सातौँ स्थानमा छ भने ३८ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । समान खेलबाट ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ ।

अर्को खेलमा भिल्लारियलले अलाभेसलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ३० बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार