जापानी सम्राटसँग भेटवार्ता गर्ने रेइवा युगका पहिलो नेता बने ट्रम्प « Khabarhub

जापानी सम्राटसँग भेटवार्ता गर्ने रेइवा युगका पहिलो नेता बने ट्रम्प


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जापान– हाल जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रेइवा युगका सम्राट (जापानी सम्राट) नारुहितोसँग भेटवार्ता गर्ने पहिलो विदेशी नेता बनेका छन् ।

राष्ट्रपति ट्रम्प तथा सम्राट नारुहितोबीच टोकियोमा रहेको दरबारमा ५० मिनेट भेटवार्ता भएको जनाइएको छ ।

भेटवार्ताअघि दरबारमा ट्रम्पलाई जापानी सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

भेटवार्तामा साम्राज्ञी मासाको र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी रहेका जनाइएको छ ।

गत मे १ मा सम्राटका रुपमा नारुहितोले औपचारिक गद्दिआरोहण गरेसँगै जापानमा रेइवा युग शुरु भएको थियो । यस युगमा सम्राट नारुहितोसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो विदेशी नेता बनेका हुन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : २६ बजे

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद,

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास

मुस्ताङ– यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल