चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश | Khabarhub Khabarhub

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रृंखलावद्ध हत्या आरोप ठहरपछि जेल जीवन बिताइरहेका भारतीय मुलका फान्सेली नागरिक चार्ल्स शोभराज देशमुखको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले विहीबार बन्दीप्रत्यक्षीकरण मुद्दामा उनलाई थुनामुक्त नगर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो ।

जगन्नाथदेवलमा राखिएका शोभराजले उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

विकिनी किलरका नामले अन्तिर्राष्ट्रिय रुपमा कुख्यात शोभराज विभिन्न देशमा अपराध गर्दै भाग्ने गरेका थिए । उनले नेपालमापनि दुईजना विदेशी महिला पर्यटकको हत्या गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : ४२ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ